नियम
अनुमतिपत्र लिन चाहिने पूँजी, प्राविधिक निपुणता तथा पेशा सम्बन्धी दक्षता
नियम ७ को उपनियम (१) बमोजिम अनुमतिपत्र लिनको लागि अनुसूची-३ मा तोकिए बमोजिमको पूँजी र प्राविधिक निपुणता तथा पेशा सम्बन्धी दक्षता हुनु पर्नेछ ।